बम बहादुर बिश्वकर्मा आकाशको जुन धर्तीको बाँस जन्म दियो नयाँ । स्वाभीमान र सभ्यतामा सँघर्षशील बनौँ यहाँ। नेपालको धन र हरियो वन आफनै गौरबमा । सृष्टि झैँ रच्नु पर्ने आफनै पौरखमा ।। तपस्या र परिश्रममा जन्मेको बिहानी । बृद्ध जस्तै जन्म लिन्छु बन्छु हामी ज्ञानी । नयाँ पाईला नयाँ लक्ष्य एउटै छ साथमा । गन्तब्यमा…