तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । १. थाहा छ, रोएर पाउनु केहि छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँशुमा उहिल्यै डुबीसक्थ्यो । २.…