मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक छक्का र दुई चौका हान्दै डेब्यूमा गुल्सनले बनाए २८ रन

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले २८ रन बनाएका छन्। छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्। प्रशिक्षक डेभ वाटमोले उनलाई शुक्रबार ओमनस्थित आमरेत मैदानमा अमेरिकाविरुद्धको खेलमा मौका दिएका थिए। गुल्सनले पछिल्लो समयमा नेपालमा भएको मेयर कपमा राष्ट्रिय प्रतियोगिता खेल्दै…