काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रनमा समेटियो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । ११२ बल खलेका उनले ७ चौका…