मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईपीएलमा काठमाडौं र पोखरा भिड्दै

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा मंगलबार एउटा मात्र खेल हुँदैछ । टियू क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् ।  खेल दिउँसो १२ः१५ बजे शुरु हुनेछ । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सलाई हराएको थियो…