अछाम । छैटौ संबिधान दिवस २०७७ को अवसर पारी बयालपाटा अस्पतालमा आयोजित अफिसियल फुट्सल प्रतियोगताको फाईनल आईतबार हुने भएको छ । सेमी फाईलन सम्मका खेलहरु शनिबार बिहान सम्पन्न भएपछि भोली बेलुका ४ बजे पछि फाईनल खेल हुने आयोजक बिएच स्पोर्टस् क्लबले जनाएको छ । क्लबले दिएको जानकारी अनुसार फाईनलमा राईडर किगं र हुक्कामार टिले प्रतिष्पर्धा…