धनगढी : कैलालीको धनगढीमा विशेषज्ञ सेवासहित केजि अस्पताल संचालन हुन लागेको छ । निजि लगानीमा धनगढीको चौराहा नजिकै विशेषज्ञ सेवा सहितको केजि अस्पताल संचालनमा आउने भएको हो । विशेषज्ञ सेवा र दक्ष चिकित्सकको ब्यवस्थासहित केजि अस्पताल संचालनमा ल्याउन लागेको अस्पतालका अध्यक्ष दिल बहादुर कठायतले बताए। सेवामा नाफा भन्दापनी गुणस्तरलाई प्राथमिकता दिने उनको दाबी रहेको छ…