नेपाली काँग्रेसकी नेतृ एंव संविधानसभा सदस्य डा.आरजु राणा देउवाले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी भागरथी भट्टको हत्याको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनाले आफूलाई अत्यन्तै दुखीत र स्तब्ध बनाएको बताउनुभएको छ । काग्रेस नेतृ डा. आरजुले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ । नेपाली काग्रेसकी नेतृ एंव वरिष्ठ महिला…