मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकामा दर्ता गरेमात्रै चेन्सो मेसिनबाट दारकाठ कटान र चिर्न पाईने

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका क्षेत्रमा चेन्सो मेसिन प्रयोग गर्ने ब्याबसायिले अनिवार्य रुपमा नगरपालिकामा दर्ता गर्नु पर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा चेन्सो मेसिनबाट रुख कटान तथा दारकाठ चिर्ने चिराउने काम बढदै गएकाले अनिवार्य स्विकृत सहीत दर्ता गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यसअघि ब्याबसाय गरिरहेका र आगामी दिन गर्न चाहने ब्याबसायिलाई…