मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा ४८४ जनाले रोजगारी पाए

अछाम : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कमलबजार नगरपालिकामा ४८४ जनाले रोजगारी पाएका छन् । नगरपालिका का १० वटै वडामा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बिभिन्न योजनाहरुमा धमाधम काम संचालन भैरहेको छ । २ करोड ५० लाख २३ हजार बजेट प्राप्त भएकोमा प्रत्येक वडाका प्राथामिकतामा परेकाबिभिन्न योजनाहरुका लागी सो बजेट योजना अनुसार नै बाडफाड गरी काम भैरहेको…