अछाम । जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो । बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ५ का ४० र ६० बर्षका २ जनामा पुरुषमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले…