मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक संघ चौरपाटीको तेस्रो प्रतिनिधि भेला सम्पन्न

अछाम : नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीकाको तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षक संघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथी नेपाली कंग्रेसका पुर्ब पार्टी सभापति मेघराज खड्का रहेका थिए। बैठकमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुँवर र नेपाली कांग्रेस अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर…