अछाम । अछाम जिल्लाका स्थानिय तहहरु बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्न सकरात्मक देखिएका छन् । अस्पतालको दिर्घकालिन सेवाका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न जिल्लाका स्थानिय तह सकरात्मक देखिएका हुन् । बिदेशी दातृ निकायको सहयोग कम हुदैँ गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेका कारण अस्पताल व्यावस्थापनमा कठिनाई भएको भन्दै विभिन्न समयमा कुरा उठ्न थालेपछि अछामका…