मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सहित सुपका ९ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गरिँदै

अछाम - सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीको जिल्ला अस्पतालमा दुई/दुई श्याका  गरी २०  श्याका  स्थापनाको तयारी भएको छ। डोटी…