मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगा नदिमा नुहाउने क्रममा डुवेर एककाे मृ’त्यु

अछामकाे बुढीगंगा नदिमा नुहाउने क्रममा डुवेर १ जनाकाे मृत्यु भएकाे छ । आज विहान बुढीगंगा नदिमा नुहाउने क्रममा बान्निगढि जयगढ गाउपालिका वडा नं २, का ७२ वर्षिय भद्र बहादुर स्वारकाे नदिमा डुबेर मृत्यु भएकाे हाे ।