मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटिका लगाएर फर्केकी श्रीमतीको श्रीमानद्वारा ह’त्या

भाइटिका लगाएर फर्केकी श्रीमतीको श्रीमानद्वारा ह’त्या


डडेल्धुरा – जिल्लामा एक श्रीमानले श्रीमतीको ह’त्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको ह’त्या गरेका हुन् ।

अ’त्यधिक मदि’रा सेव’न गरेर उनले ह’त्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टिका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य वि’वादमा श्रीमानले कु’टपि’ट गरेको स्थानीयले बताएका छन् । 

कु’टपि’टका क्रममा घरको भित्तामा टाउको ठो’क्किएर पार्वतीको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको ह’त्यामा संलग्न पुन मगरलाई प’क्राउ गरेको उनले बताए । 

श’व पो’ष्टमा’र्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घ’टना सम्बन्धी अ’नुस’न्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।