अछाम : बिगत एक साता देखि बयालपाटा अस्पतालमा अवरुद्ध भएको शल्य प्रसुती सेवा पुन सुचारु भएको छ । अस्पतालमा कार्यरत एडभान्स एसबिए डा. दिल शाही रोक्काले राजिनामा दिएपछि र अर्का एमडिजिपी डाक्टर घर समस्याका कारण अस्पताल नफर्केपछि रोकिएको शल्य प्रसुती सेवा आज सोमबार बाट पुन सुचारु भएको छ । सुदुरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय…