अछाम : जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७ जनाको परिक्षण गरिएकोमा ५ जना पुरुषमा संक्रमण पुष्टी भएको कमलवजार कोभिड १९ परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । उनका अनुसार मंगलसैन ब्यारेकका क्रमश: ३६,३५,३२,२८ बर्षीय ४ जना पुरुष र…