मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकास्थानमा ब्याक्तिगत लगानीमा १५ सय मिटर सडक निर्माण

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थानका बखत बहादुर शाही र अम्मर बहादुर शाहीले आफ्नो ब्याक्तिगत लगानीमा १५ सय मिटर सडक निर्माण गरेका छन । मध्यपहाडी सडक खण्ड देखी २ किलोमिटर भित्र रहेको बाम्नेमाणु देखी रिठा रुख सम्म करिब ६० हजार लागतमा सडक निर्माण गरेको समाजसेवी बखत शाहीले शुदुरआजलाई जानकारी दिए ।…