सरिता खड्का, अछाम एफएमडिसिद्धारा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत गठित नागरिक समाज सञ्जालको बैठक आज साफेबगरका सम्पन्न भएको छ । संजालको अध्यक्ष बलबहादुर केसीको अध्यक्ष्तामा सामाजिक दुरी कायम गर्दे बसेको बैठकले साफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा शिक्षा र स्वास्थमा कोभिड १९ ले पारेको प्रभाव र अवस्थाको बारेमा अनुगन गर्ने लगायका निर्णय गरेको छ ।…