अछाम - जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका धार्मीक पर्व तथा मेला यस बर्ष नहुने भएका छन । परम्परागत रुपमा हरेक बर्ष सञ्चालन हुने मेला पर्व यस बर्ष विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण थप जोखिम बढ्न सक्ने भएकाले नहुने भएका हुन । पञ्चदेवल विनायक नगर कार्यपालिकाले श्रावण १४ गरेको निर्णय अनुसार यही मिति २०७७ श्रावण…