नारायण जोशी, अछाम - होटेल तथा पर्यटन ब्याबसायी संघ अछामले १४ बुदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले जारी गरेको लकडाउनले राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटेल तथा पर्यटन ब्याबसायी धरासायी हुने खतरा बढेको भन्दै संघले जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको हो । वर्तमान विषम परिस्थितिमा देशभरका होटेल व्यवसायीहरुलाई बचाई…