धनगढी: सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र ६ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका…