धनगढी : कैलाली र कञ्चनपुरमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ४५ र ४८ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक…