धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शुक्रवार मात्रै ११ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ। महाकाली अस्पतालबाट पाँच जना,…