मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन १ काे क्वारेन्टाइनका लागि स्थानीयद्वारा चामल र तरकारी सहयाेग

फाइल फोटो हाेम साउद, अछाम। मंगलसेन नगरपालिका वडानम्वर १ मा क्वारेन्टाइन ब्यावस्थापनका लागि स्थानीयले चामल र तरकारी सहयाेग गरेका छन । स्थानीय डम्मर थापाले ६० केजि चामल र वडानम्वर २ का स्थानीय तपेन्द्र बाेगटिले ३५ केजि तरकारी सहयाेग गरेका हुन् । भारतबाट आएर कुन्ति मावि क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका थापाले क्वारेन्टाइनकाे लागि आफ्नाे…