धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले सवारी साधानको तिर्नु पर्ने बार्षिक कर कटौती गरेको छ । मोटरसाइकल र कारमा बार्षिक रुपमा लाग्ने कर कटौती गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक बर्ष २०७७–०७८ मा सवारी साधनमा लाग्ने कर कटौती गरेको जनाएको छ । प्रदेश सरकारले १२५ सीसी भन्दा कमको मोटरसाइकलमा यसअघि २५०० लाग्ने गरेकोमा…