मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पितृ सोकमा परेका संचारकर्मी रावल प्रति पत्रकार महासंघ लगायतका संघसंगठन तथा संचारमाध्यमद्धारा समबेदना व्यक्त

पूर्ण बहादुर खड्का, अछाम । संचारकर्मी कमल कुमार रावललाई पितृ सोक परेको छ । जिल्लामा दशक देखि पत्रकारीता गर्दै आउनु भएका संचारकर्मी रावलका बुवा हर्क बहादुर रावलको शुक्रबार राती ६३ बर्षको उमेरमा निधन भएको छ । पितृ सोकमा रहेका रावल र उनको पविारलाई जिल्ला स्थित पत्रकार संघसंगठको छाता संगठन नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाम…