धनगढी : नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सम्मको तयारी भएपछि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन हस्ताक्षर अभियान चलाएका छन्। ओली पक्षले चलाएका हस्ताक्षर अभियानमा सुदूरपश्चिमका बहुमत सांसदले प्रधानमन्त्रीलाई साथ दिएको उनी निकट एक नेताले बताए। ‘बुधबार सम्म आईपुग्दा हाम्रा १९ मध्ये १६ सांसदले प्रधानमन्त्री ज्यूलाई साथ दिने प्रतिवद्धता जनाउनुभएको छ।’ नाम उल्लेख…