मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा आजदेखि लकडाउनमा कडाई गर्ने प्रशासनको दावी

धनगढी : कैलालीमा आजदेखि लकडाउनमा कडाई गर्ने प्रशासनले दावी गरेको छ। केही दिन दिउसोको समयमा समेत आवागमनमा रोक नलगाएको स्थानीय प्रशासनले भीड बढ्दै गएको भन्दै आजदेखि भने लकडाउनमा कडाई गर्ने जनाएको हो। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले आजदेखि अत्यावश्कय सेवा बाहेक सबै बन्द गनिे बताए।  ‘लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गर्दै आएको…