अछाम : सूदूरपश्चिम प्रदेशमा लामो समय देखि स्थानिय तह ऐन आउन सकेको छैन् । प्रदेशका सबै स्थानिय तहका कर्मचारी व्यवस्थापन गर्ने ऐन नहुदाँ उनिहरु आन्दोलित हुन थालेका छन् । पटक पटक प्रदेश सरकारलाई ऐन जारी गर्न आग्रह, दबाब सृजना तथा सरकार संग छलफल गर्दा पनि ऐन जारी नहुदाँ थप आन्दोलनका कार्यक्रम सृजना भएका छन् ।…