आज मेरो जन्मदिन। यो सुन्दर संसारमा जन्म दिने, असल मानिस बन्न सिकाउने र जीवनका हरेक पाइला हिँड्न प्रेरणा दिने मेरा आमा र बुवाप्रति म सधैं ऋणी रहनेछु। जीवनका हरेक वर्ष सिकाइ र भोगाइको संगम हुन्। यो यात्रा मेरा लागि अर्थपूर्ण, सिर्जनशील, अनुभव र संघर्षको एउटा जीवन्त संग्रहालय बनेको छ। मेरो जन्म सुदूरपश्चिम प्रदेश, अछाम जिल्ला,…