शब भेटिएको स्थान : फोटो पत्रकार नमराज भण्डारी अछाम । १४ दिन देखि अज्ञात रहेका अछामका एक पुरुषको शब भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नं. ५ कुईका ३४ बर्षिय रेशमराज तिमिल्सैनाको शब भेटिएको हो । १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र लगाएर खोजी कार्य गरिएपनि तिमिल्सैनाको अवस्था अज्ञात रहेको थियो । गएको…