मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा भोलिदेखि विद्युत सेवा अवरुद्ध हुने

धनगढी: धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। भोलिबाट उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ। ७ गतेदेखि १४ गतेसम्म ८ दिन विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए। उनका अनुसार बिहान १० देखि बेलुकी ५…