मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम : प्रदेश सरकारले बनाउने भनेको ३ जलविद्युत आयोजनाको प्रगति कहाँ पुग्यो ?

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भएपनि त्यो ३ वर्षसम्म प्रारम्भिक अध्ययनमै सिमित भएको छ। प्रदेश सरकारले २२ मेगावाट क्षमताको ३ जलविद्युत आयोजना बनाउने लक्ष्य लिएको थियो। तर ३ वर्षसम्म ३ जलविद्युत योजनाको विस्तृत योजना प्रतिवेदन (डिपीआर) को पहिलो ड्राफ्ट मात्रै तयार भएको छ। ती डिपीआर तयार भएका योजनाहरुमा नै बजेटको अभाव देखिएको…