नवनिर्मित प्रशासनिक भवनको अध्यक्ष बोहराले गरे उद्घाटन अछाम । मेल्लेख गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवनिर्मित भवनको सोमबार गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले एक समारोहका विच उदघाटन गरे । भवन उदघाटन गर्दै गाउँपालिका अध्यक्ष बोहराले निर्वाचित भएको बेला र अहिलेको अवस्थालाई आम जनाताले बुझिदिन आग्रह गरे । गाउँपालिकाले…