मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका स्वास्थ्य संस्थाको बार्षिक समिक्षा तथा याेजना तर्जुमा गोष्ठी सम्पन्न, ठाँटी स्वास्थ्य चौकी पहिलो

अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहित आगामी आर्थिक बर्ष २०७८/०७९ बार्षिक याेजना तयार गर्दै गाेष्टि सम्पन्न भएको छ । बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्षतामा सम्पन्न भएको हाे। अध्यक्ष बाेहराले समिक्षा तथा याेजना तर्जुमा गाेष्टि समापनमा बाेल्दै स्वास्थ्यमा कमि…