अछाम / नियमीत बर्षाका कारण अछामका अधिकांश सडक यतिबेला अबरुद्ध भएका छन । जिल्लाको मुख्य कालोपात्रे मार्ग चौखुट्टे, साँफेबगर, जयगढ, मंगलसेन, गैरिटाड विनायक सडकसम्म मात्र यतिबेला यातायातका साधन चल्न सकेका छन भने बाँकी जिल्ला भरि स्थानिय सडक देखी गाँउसम्म जोडीएका सडकमा सवारी साधन पुर्ण रुपमा बन्द भएका छन । कस्टपुर्ण रुपमा बाईकका साधन चल्न सकेपनी…