अछाम । अछाम जिल्लामा आज थप २५ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १९ जना पुरुष गरी २५ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार पिसिआर प्रयोगशाला मार्फत २२ महिला र ४६ पुरुष गरी ९३ जनाको स्वाब संकलन…