एल आर ढकाल, अछाम जिल्लाको विनायक पञ्चदेवल विनायक नगरपालिकाले एक महिना यता भारतबाट फर्किएकाहरुको विवरण संकलन गर्ने भएको छ । कोरोना भाईरसको माहामारी पुनः बढ्दै गएपछी नगरले विवरण संकलन गर्ने निर्णय गरेकोे हो । बुधबार बसेको नगरपालिकाको संकट व्यावस्थापन समितिको बैठकले विवरण संकलन गर्ने निर्णय गरेको हो । एक महिना यता भारतबाट फर्किएका सबैजनाको विवरण…