मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जेसिजद्वारा प्रहरीलाई एक हजार थान मास्क सहयोग

अछाम : अछाम जेसिजले जिल्ला प्रहरी कार्यालय अछामलाई मास्क सहयाेग गरेकाे छ । पछिल्लो समय जिल्लामा काेराेना महामारी तीब्र रुपमा फैलिरहेकाे र अग्र पंक्तिमा खटिने प्रहरीलाई जाेखिम रहेकाे अवस्थामा मास्क सहयाेग गरिएको अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्याैपानेले बताए । अछाम जेसिजकाे सहयाेगमा एक हजार थान मास्क सहयाेग गरिएको हाे । जिल्ला प्रहरी कार्यालय अछाममा जेसिजकाे…