मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सांसद कुवँरका छोराद्धय किशोर र दिपेन्द्रद्धारा बयालपाटा अस्पताललाई २५ हजार सहयोग

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाका युवा २ दाजुभाईले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् । नगरपालिका वडा नं. ९ घर भएका किशोर कुवँर र दिपेन्द्र कुवँरले अस्पताललाई २५ हजार नगद आर्थिक सहयोग गरेका हुन् । सुदूरपश्चि प्रदेशका सांसद गोबिन्द कुवँरका छोराद्धयले अस्पताललाई कोरोना महामारी संग लड्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्न सहज होस् भनेर…