होम साउद, अछाम : जिल्लाको मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गरेका छन । नग्रप्रमुख बोहराले १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाइ हस्तान्तरण गरे । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले आफुले कोषमा…