मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकिएको समयभन्दा अगाडि नै बन्यो नेपालको दोस्रो लामो पक्की पुल

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा बनेको पुल उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गरेका हुन् । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगाडि नै बनेको थियो ।  झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको…