अछाम । उमेरले १२ बर्ष पनि नकटेका बालबालिकाको दैनिकी गिट्टी कुटाई गर्दै बितिरहेको छ। उनीहरु घर परिवार र आफ्नो समेत गुजारा चलाउन आजभोली गिट्टी कुटेर दिन बिताई रहेका हुन। आर्थिक आम्दानीको अर्को श्रोत नभएपछि ति बालबालिकाको बिकल्प गिट्टी कुट्नु बाहेक अरु छैन। जिल्लाकाे तुर्माखाँद गाउँपालिका, पञ्चदेवल नगरपालिका तथा कमलबजार नगरपालिकाका मुख्य सडक खण्ड छेउछाउमा बालबालिका…