मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ को संक्रमणबाट अछाममा एकको मृ’त्यु

कोभिड १९ को संक्रमणबाट अछाममा एकको मृ’त्यु


अछाम जिल्लामा काेरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा एक पुरुषको मृत्यु भएको हो।

जिल्लाको साफेबगर नगरपालिका ४ मष्टामाण्डौका ७३ बर्षका एक पुरुषको मृत्यु भएको हो। उनको पुष ४ गते कोरोना परिक्षण गर्न बयलपाटा अस्पताल बाट स्वाव संकलन गरि कमलबजार प्रयोगशाला पठाईएको

उनको ६ गते काराेना भाइरसको संक्रमण पुष्टि भएको थियोे । उच्च रक्तचापका बिरामी उनी नियमित औसधि समेत सेवन गरिरहेका थिए । यो सङ्गै अछाम जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।