डाेटी - कारको ठक्करबाट बालकको ज्यान गएको घटनालाई लिएर आफन्तले डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका छन् । बिहीबार राति डोटीको शिखर नगरपालिका-६ तल्कोटमा कारको ठक्करबाट ८ वर्षका बालक गोरख बलायरको ज्यान गएको घटनालाई लिएर आफन्तले डडेल्धुराको स्याउले र डोटीको दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका हुन् । उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । बाटो…