अछाम : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा गरेबापत मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ५ मा कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत रकम रु ५ लाख १५ हजार १ सय ९३ रुपैयाँको चेक मगलसेन उप शाखा प्रमुख पदम बहादुर थ्यायतले घरमै पुगेर एक कार्यक्रमका…