मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाध्यक्ष रावलद्वारा गाउँपालिकामा तालाबन्दी

उपाध्यक्ष रावल र उनले गाउपालिका मुल गेटमा लगाएको ताला। अछाम : तानाशाही शैलिमा गाउपालिका चलाएको भन्दै अछाम जिल्लाको रामारोशन गाउपालिकामा उपाध्यक्षले तालाबान्दी गरेकी छिन्। गाउपालिका सरकारले एकतन्त्रिय शासन व्यवस्था र तानाशाही शैलिमा काम कारबाही गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन्। एक विज्ञप्ति जारी रावलले स्थानीय सरकार संचालन ऐेन विपरित उपाध्यक्षको अधिकार…