मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिकाका नगरप्रमुख बिष्टलाई कोरोना संक्रमण

अछाम : जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख ओमप्रकाश बिष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो । बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा भएको परिक्षणमा नगर प्रमुख बिष्टलाई कोरोना देखिएको कमलबजार पिसिआर परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि नगर प्रमुख…